५ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, संवैधानिक परिषद्को बैठक यही चैत १६ गते पुनः बस्ने गरी स्थगन भएको छ ।

sansad

बालुवाटारमा आज परिषद्को बैठक बस्ने भनिए तापनि चैत १६ गते बस्ने गरी स्थगन भएको हो । प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्ने बैठकको कार्यसूची थियो ।

यसैबीच परिषद्का सदस्य सभामुख ओनसरी घर्ती अन्तर–व्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन अफ्रिकी मुलुक जाम्बिया आजै प्रस्थान गर्नुभयो ।

 

LIVE TV