५ चैत्र २०७२, शुक्रबार

भोजपुर, आम्तेक गाविसस्थित खुरखुरे जङ्गलमा बिहीबार साँझदेखि सुरु भएको आगो फैलिएपछि करिब १२ हेक्टर क्षेत्रफल बराबरको जङ्गल डढेर नष्ट भएको छ ।

lagi
आज अपराह्न ३ बजेतिर सशस्त्र प्रहरी बल र प्रहरीको टोली तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीयवासी सुरेन्द्र तामाङले जानकारी दिनुभयो । आगो कसले र कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV