५ चैत्र २०७२, शुक्रबार

विराटनगर, यहाँ आज भारतका ३५ वर्षीय अरुणकुमार सहनी (स्वर्णकार) मृताअवस्थामा फेला परेका छन् ।

death-body (1)
सरोचिया–६ स्थित आफ्नो कोठामा उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

 

LIVE TV