५ चैत्र २०७२, शुक्रबार

बलिउड नायिका मल्लिका शेरावतले पनि पेरीसमा आफ्नो सच्चा प्रेमि पाएकी छिन् । अंगे्रजि न्युज पेपरमा समाचार आएअनुसार मर्डर फिल्मकी नायिका मल्लिकाको एक फ्रेन्च बिजिनेस म्यान सँग प्रेममा परेकी छिन् । साथै मल्लिका आफैले पनि ट्वीटर मार्फत उनको प्रेम साईरील सँग रहेको खुलासा गरेकी छिन् । बोल्डनेसको तहल्का मच्चाउने यी नायिका अहिले पेरीसको एक स्टेट बिजिनेसम्यान सँग पेरीसमा डेटिङमा व्यस्त छिन् । यसै रीपोर्टका अनुसार मल्लिका र साईरील एकअर्का बिच कमन फ्रेण्डस्को रुपमा रहेको छ ।
CdzGUTWUIAEKdWy

0112
मल्लिका सेरावत पछिल्लो समयमा डर्टि पोलिटिक्समा अभिनय गरेकी थिईन् । अब मल्लिकाले हलिउड फिल्ममा पनि अभिनय गर्न लागेकी छिन् । जुन फिल्मको निर्देशन डेनियल लीले गर्ने भएका छन् ।
Mallika-Sherawat-CelebHealthy_com

Mallika-Sherawat-in-love-with-yoga

प्रतिक्रिया दिनुहोस्

LIVE TV