
1-अमिलो, पिरो, चिल्लो, कम खाने
2-नियमित खाना खाने,
3- पेट भोको नराख्ने
4-रक्सि, चुरोट नखाने
5-पोलेको मासु कम खाने
6-मसलेदार खाना कम खाने आराम गर्ने
7-मानसिक तनाव नलिने
8-दुध हालेको चिया खालि पेटमा नखाने
9-पानी प्रशस्त पिउने
10-अनिद्रा नबस्ने