४ चैत्र २०७२, बिहीबार

बिहिबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।

eq-17

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान १० बजेर ५९ मिनेटमा ओखलढुंगा केन्द्र भएर ४.० म्याग्नेच्युडको परकम्प महशुस भएको हो ।

यो संगै बैसाख १२ पछि  ४.०  भन्दा बढी  म्याग्नेच्युडका परकम्पको संख्या ४४२ पुगेको छ  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV