४ चैत्र २०७२, बिहीबार

भद्रपुर, दुई साताअघि झापाको पृथ्वीनगर गाविस–६ का राजन मगरलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

Murder_knife
पक्राउ पर्नेमा सुनिल किस्कु, नवीन गुरु र विवेक लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्तहरु पृथ्वीनगरको चियाबगानमा मगरसहित १८ वर्षीय सञ्जय उराव र १९ वर्षीय सञ्जय लिम्बूलाई पनि आक्रमण गरी घाइते बनाई फरार भएका थिए । रासस

 

LIVE TV