
काठमाडौँ, अन्तरास्ट्रिय स्तरको कार्यक्रम गर्दै आएको फुकोउओका ब्रदर्शले चर्चित नेपाली कलाकार सहित जापानको फुकोउओकामा अर्को बृहत् कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रम मेई ६ मा हुने आयोजक जनाएको छ ।
उक्त कार्यक्रममा चर्चित गायक सबिन राई, आशिष् राना , रेश्मा गुरुङ, द लाउरे सहितका दर्जनौँ कलाकारको प्रस्तुती रहने छ ।