४ चैत्र २०७२, बिहीबार

काठमाडौँ,  अन्तरास्ट्रिय स्तरको कार्यक्रम गर्दै आएको फुकोउओका ब्रदर्शले चर्चित नेपाली कलाकार सहित जापानको फुकोउओकामा अर्को बृहत् कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रम मेई ६ मा हुने आयोजक जनाएको छ ।

उक्त कार्यक्रममा चर्चित गायक सबिन राई, आशिष् राना , रेश्मा गुरुङ, द लाउरे सहितका दर्जनौँ कलाकारको प्रस्तुती रहने छ ।

Sabin-Rai-3 3

lahure

 

resmaa

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV