४ चैत्र २०७२, बिहीबार

रसुवा,  फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।

timthumb
बि थ्री नामको उक्त हेलिकष्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । विष्टका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV