४ चैत्र २०७२, बिहीबार

काठमाडौँ,  बिहिबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बुधवार सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

Gold-Final

यसअघि बुधवार सुनप्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । विहिवार तेजावी सुन प्रतितोला ५५ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको छ । विश्व सेयर बजार सेलाएसँगै सुरक्षित लगानीको रुपमा सुनमा लगानीकर्ताको आकर्षण बढेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसले गर्दा विश्व बजारमा सुनको माग बढेको छ । त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिनको कारोबारमा प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिवार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

 

LIVE TV