४ चैत्र २०७२, बिहीबार

सेलिबे्रटि किम कार्दसिय र कनेय वेस्ट टाईम म्यागाजिनको ईन्टरनेटमा सर्वाधिक प्रभावि ३० व्यत्तिको सुचिमा सामेल गरीएका छन् । रीयलीटी स्टार किम र हेरी पटरका लेखिका जे के रोलिङले पछिल्लो समयमा पहिलो चोटि जग बनाएका थिए ।
106636-kim-kanye
त्यस्तै किम कार्दसियले २०१६ को प्रकाशनमा पनि निरन्तरता पाएकी छिन् । किमले आफ्नो नग्न तस्विरहरुलाई लिएर आनलाईनहरुमा चर्चामा आईरहेकी थिईन् । कनेय वेस्टको लागि यो पहिलो मौका हो जुन् वेस्ट टाईमको सुचिमा पर्न जग बनाए छन् । कनेय वेस्टले आफ्नो प्रसंसकहरुको लागि फेशन र संगीतहरुबाट जानकारी साझा गर्दछन् । कनेयले सोसल मिडियाहरुमा साथि कलाकारहरुको नाटक लिएर चर्चामा रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV