४ चैत्र २०७२, बिहीबार

पछिल्लो समयमा नायिका नीशा अधिकारी मिडियाहरुमा निकै चर्चामा रहेकी नायिका हुन् । फिल्मी गतिबिधि बाट उनि चर्चित छिन नै संगै अन्य गतिबिधिले पनि उनले मिडियामा स्थान पाइ रहेकी हुन्छीन । कहीले सर्बोच्च शिखर सगरमाथा चडेर तर कहीले अचानक बिदेश गएर ।केही समय अघि उनले म्युजिक भिडियो निर्देशनको नयाँ काम पनि गरेर नयाँ कामको शुभारम्भ पनि गरेकी थिइन ।

Nepali-Actress-Nisha-Adhikari-Model-Kollywood-Heroine-Pictures-Images-Photos-Pics-Wallpapers-2
अभिनय मै निरन्तरता दिने चाहना सहीत फिल्म इन्डष्ट्रीमा सव्रmीय रहेकी नायिका निशा अधिकारी लाइ पछिल्लो समय एक्सन नायकको जोडिको रुपमा फिल्म मेकरले रुचाएको पाइयो ।फिल्म लुटेरामा उनको नायक निखील संगको उनको जोडिलाइ दर्शकले खुबै रुचाए ।त्यस्तै अहीले निर्माणको तयारी भइरहेको फिल्म पर्शूरामको मुख्य भुमीकामा नायक बिराज भट्टको लागि पनि निशानै जोडिको रुपमा छनौटमा परीन । स्थापित र एक्सनमामा छाप छोड्न सफल नायक निखील संगको जोडि जमे जस्तै बिराज संग उनको जोडि कत्तीको फिट हुने हो त्यो थाहा पाउन चाही अझै केही समय लाग्ने छ ।बिराज र निशाको जोडिलाइ यस अघि पनि फिल्म नैना रेशममा प्रस्तुत गरीएको थियो ।

nisha-adhikari-2

प्रतिक्रिया दिनुहोस्
LIVE TV