३ चैत्र २०७२, बुधबार

मिस नेपाल-२०१६ प्रतियोगीको प्रशिक्षण चलिरहेको छ।  मिस नेपालको यो २१ औं संस्करण हो। १९ देखि २४ वर्ष उमेर समूहका १२ कक्षा पास गरेका युवतीले भाग लिन पाउनेछन्।  चैत २६ मा राजधानीको अन्नपूर्ण होटलमा  मिस नेपालको फाइनल  हुँदैछ।

Kritima-Rimal

प्रतियोगितामा आश्मा केसी, कृतिमा रिमाल, सञ्जग कट्टुवाल, सचिना श्रेष्ठ, जुबी जोशी, आशुष्मा श्रेष्ठ, रोशनी खत्री, सुनिया शर्मा, अन्सु केसी, कुसुम थापा मगर, अस्मी श्रेष्ठ, करुणा खड्का, अनिता कार्की, वर्षा लेखी, सन्दिपा लिम्बु, सृजना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ र प्रेरणा अधिकारीले सहभागि हुनेछन्  ।

LIVE TV