३ चैत्र २०७२, बुधबार

भीमदत्तनगर, दार्चुला सदरमुकाम खलङ्गास्थित दार्चुला विकास सङ्गठन परिसरमा आज साँझ सकेट बम फेला परेको छ ।

socket-bomb
जिल्ला प्रहरी कार्यालय दार्चुलाले उक्त सकेट बम द्वन्दकालमा राखेको हुनसक्ने जनाएको छ ।

बम पूर्णरुपमा विष्फोट हुने अवस्थामा नभएको प्रहरीको भनाइ छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV