३ चैत्र २०७२, बुधबार

साना,-यमनमा मङ्गलबार साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृृत्यु भएको  छ ।

plane aakraman
यमनको राजधानी सानाबाट उत्तरमा पर्ने प्रख्यात बजार इलाकामा सो आक्रमण भएको बताइएको छ ।

सो जानकारी चिकित्सक र स्थानीय स्रोतले दिएको छ । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस ÷सिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV