२ चैत्र २०७२, मंगलवार

उर्लाबारी, मोरङको जाँतेमा आज बिहान बाँसघारीमा आगो लगाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

fire
जाँते–३ धानखेतीमा स्थानमा स्थानीय बलिराम राई घरदेखि ३०० मिटर पूर्व बाँसघारीमा आगो लगाउन गएका थिए । बाँसघारीमा आगो लगाउने क्रममा सोही आगोमा जलेर ६२ वर्षीय राईको मृत्यु भएको हो । रासस

 

LIVE TV