२ चैत्र २०७२, मंगलवार

 

उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले तीव्रता पाएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले यसपटक अमेरिकाको न्युयोर्क सहरमै बम विस्फोटन गराउने धम्की दिएका छन् ।

kim-jong-un-750

न्युयोर्कमा हाइड्रोजन बम खसाल्ने चेतानवी नेता किमले दिएको दक्षिण कोरियन ऐजेन्सीले जनाएका छन् । नेता उनले अहिलेसम्मकै कडा टिप्पणी अमेरिकालाई दिएको जनाएको छ । ‘उत्तर कोरियामाथि धेरै अन्याय भए, हामी न्युयोर्कलाई हाइड्रोजन बमले उडाउँछौं,’ उत्तर कोरियन एजेन्सीको समाचार उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सीले सोमबार सम्प्रेषण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV