२ चैत्र २०७२, मंगलवार

बलिउड सुपर स्टार अक्षय कुमारले हलिउडकी नायिका सल्मा हायेकसँग सेल्फि खिच्नुका साथै उनको कामको प्रसंसा पनि गरेका छन् । दुवईमा भएको ब्यसिक ग्लोबल एजुकेशन एण्ड स्कील नामक शैक्षिक कार्यक्रममा उनिहरुले उक्त सेल्फि खिचेका हुन् ।

Akshay-Kumar-selfie-with-Salma-Hayeksalma-hayek-net-worth2

एयरलिफ्टका ४८ बर्षिय अभिनेता अक्षयले लिएको उक्त सेल्फिलाई ट्विटर मार्फत सार्वजनिक गरेका छन् । उनले सल्मा सँगको सेल्फिलाई ट्विटरमा सार्वजनिक गर्दै ‘सेल्फि अफ अ लाइफ टाईम..संसारको सबै शिक्षकहरु प्रति सम्मान । दुबईमा शिक्षक सम्मान समारोह..सल्मा हायेक..।’ लेखेर पोष्ट गरेका छन् । दुबईमा भएको शैक्षिक कार्यक्रममा एक शिक्षकलाई १० लाख अमेरीकी डलर पुरस्कार प्र्रदान गरीएको छ । फिलिस्तीनको शरनार्थि शिविरको एक शिक्षकलाई विजेता घोषणा गरीएको थियो । बेसिक ग्लोबल एजुकेसन एण्ड स्किल कार्यक्रममा ओस्कार पुरस्कारबाट सम्मानित म्याथु म्याकगाने,बलिउडका अभिनेता अमिताभ बच्चन, परिनीती चोपडा र अलि जफार उपस्थित भएका थिए ।
1457958982_stars-teachers-matter

 

437203-parineeti-chopra-matthew-akshay-kumar-abhishek-bachchan

akshay-story+fb_647_031416110158

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV