
नेपालगञ्जको एक होटलमा भारतीय नागरिक मृत फेला परेका छन्। नेपालगञ्जको सम्मान होटलको १०७ नम्वर कोठमा भारत नयाँ दिल्लीका जेआर सिंह मृत अवस्थामा फेला परेका हुन्।
मेसिन इन्जिनियर रेहेका सिंह एक औषधी कम्पनिको मेसिन मर्मतको लागि नेपाल आएका थिए। विहान अवेर सम्म पनि नउठेपछि शंका लागेर होटल संञ्चालकले झ्याल खोली हेर्दा मृत देखि पछि प्रहरीलाई खबर गरेका थिए।