१ चैत्र २०७२, सोमबार

नेपालगन्ज, भारत लैजाँदै गरेको एक किलो चरेससहित एक जनालाई गए राति जमुनहा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

chares
यात्रु जाँचका क्रममा सल्यान कालागाँउका २० वर्षीय टेकबहादुर बस्नेत सो परिमाणको चरेसहित पक्राउ परेका हुन् । पक्राउ परेका बस्नेत र चरेसलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV