१ चैत्र २०७२, सोमबार

भक्तपुर, मोटरसाइकलले ठक्कर दिँदा इटाछेँका रामगोपाल कुसीको मृत्यु भएको छ ।

bike accident
सल्लाघारीमा नं नखुलेको मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–१५ ५२ वर्षीय कुसीको मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो । रासस

 

LIVE TV