१ चैत्र २०७२, सोमबार

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीकी २८ वर्षीया पुष्पा पन्तको आज करेन्ट लागेर मृत्यु भएको छ ।

electric-current
नल्कामा जोडेको विद्युतीय मोटर चलाएर बिहान ९ बजे नुहाइरहेकी उनी करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । पन्तलाई तत्काल उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सुडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शारदा क्षेत्रीले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV