१ चैत्र २०७२, सोमबार

पाकिस्तानमा परेको मुसलधारे बर्षाका कारण गएको पाँच दिनभित्र मृत्यु हुनेको सङ्ख्या सोमबार ४२ पुगेको छ ।

pakistaan barsa
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सवैभन्दा धरै मानिसको वर्षापछिको बाढीका कारण ज्यान गएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताउनुभयो । त्यस्तैे उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा पनि बाढीको असर ब्यापक भएको उहाँले बताउनुभयो ।

मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् ।

यी प्रान्तमा ७० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने ७५ भन्दा बढी घर बाढीका कारण भत्किएका सरकारले बताएको छ । रासस÷

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV