१ चैत्र २०७२, सोमबार

अङ्कारा, टर्कीको राजधानी अङ्कारामा आइतबार भएको आत्मघाती बम विस्पोटमा परी मृत्यु हुनेको सङ्ख्या सोमबारसम्ममा ३६ पुगेको यहाँका स्वास्थ्यमन्त्री मेमेत मुएजिनोग्लुले बताउनुभएको छ ।

A handout picture released by the official Syrian Arab News Agency (SANA) on February 21, 2013 shows Syrians carrying an injured man after a powerful car bomb exploded near the headquarters of Syria's ruling Baath party in the centre of Damascus. The blast sent thick smoke billowing across the capital's skyline and all roads in the area were quickly sealed off, an AFP correspondent said. AFP PHOTO/HO/SANA == RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO/HO/SANA" - NO MARKETING - NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS ==
सोमबार बिहानसम्म विस्पोटमा घाइते भएका र अस्पतालमा उपचारार्थ मध्ये थप तीन जनताको मृत्यु भएको मन्त्री मुएजिनोग्लुले बताउनुभयो ।

आइतबार भएको उक्त विस्पोट गएको पाँच महिनामा तीन शक्तिशाली विस्पोट भएको सरकारले बताएको छ । विद्रोहीले प्रधानमन्त्री कार्यालय तथा संसद कार्यालय नजिकै भएको व्यस्त सडकमा विस्पोट गराएको थियो ।

स्वास्थ्यमन्त्री मुएजिनोग्लुले सरकार आतङ्कवादी र तीनका हिसांजन्य आक्रमणबाट नर्ससिने बरु सामान्य नागरिकलाई लक्षित गरी घटाइने यस्ता घटनाको डटेर सामाना गर्ने बताउँदै टर्कीबाट आतङवाद परास्त गरेरै छाडन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । रासस÷एएफपी

 

LIVE TV