१ चैत्र २०७२, सोमबार

काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मिकी क्याम्पस परिसरमा एकजनाको मृत्यु भएको छ ।

Balmiki-Campus

उनको  लडेर मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय विकी श्रेष्ठ छन् ।

आइतबार राति क्याम्पसका पालेलाई अटेर गरी जबरजस्ती भित्र पसेका उनी अचानक लड्दा गम्भीर घाइते भएको र बीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको सोधपुछको लागि क्याम्पसका पालेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV