१ चैत्र २०७२, सोमबार

मलेसियामा अवैध रुपमा लुकेर बसेका नेपाली युबतीहरु पक्राउ परेका छन ।

girl

नाङको एक मनोरन्जन केन्द्रमा छापा मारेर प्रहरीले ४ जना युवतीलाई पक्राउ गरेको हो । उनीहरुलाई यौनधन्दामा लागेको आरोपमा छ   ।

नेपालीसँगै केही बंगलादेशका युवतीलाई पनि पक्राउ गरेको मलेसियन समाचारसंसस्थाहरुले जनाएका छन् ।

मलेसियामा लुकेर अवैध रुपमा यौनधन्दामा उनीहरु सम्लग्न रहेको मलेसियन प्रहरीले दाबी गरेको छ ।

मलेसियाका डान्सबारहरुमा धेरै मात्रामा नेपाली युवतीहरु छन् । भिजिट भिसामा उनीहरु त्यहाँ पुगेर लुकेर काम गर्ने गरेका छन् ।

LIVE TV