१ चैत्र २०७२, सोमबार

बलिउड अभिनेता जोन अब्राहमले अक्षय कुमारलाई आफ्नो ‘गुरुजी’को रुपमा मानेका छन् । अब्राहमले ट्वीटर मार्फत आफ्नो तस्विरलाई कोलाज पोष्ट गरेका छन् । जस्मा अक्षय र अब्राहम रहेका छन् । अब्राहमले तस्विर सँगै लेखेका छन्“मेरो गुरुजी सँधै मेरो साथमा उभिनु है, मेरो माया अक्षय कुमार ।”
106274-380851-john-akshay
तेस्तै जोनको ट्वीटको जवाफ फर्काउँदै अक्षयले भनेका छन््“जोन अब्राहम भाई,तिमीलाई पनि मेरो माया ।” अहिले जोन अब्राहमले फिल्म रक्कि हेण्डसमको प्रचारप्रसारमा निकै व्यस्त रहेका छन् ।

LIVE TV