१ चैत्र २०७२, सोमबार

ल्हारक्याल लामा नेपाली राजनीति तथा धर्म क्षेत्रका विवादास्पद व्यक्ति हुन । राजनीति, व्यापार र धर्मसंग जोडिएका उनका धन्दालाई लिएर स्वदेशमा मात्र नभई विदेशी शक्तिहरु समेत सशंकित हुने गर्दछन् । थरी थरीका रुप र धन्दा गर्न सिपालु लामावारे गम्भिर अनुसन्धानको जरुरत रहेको बताईन्छ । आखिर कसरी उदाय त लामा राजनीति, व्यापार र धर्मको क्षेत्रमा ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV