
जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुपमा आएका एमाओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ।
मोर्चाका नेताहरुद्वारन कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास भएको हो ।
प्रचण्डमाथि कुर्सी फाल्न थालिएपछि पूर्वमन्त्रीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।