३० फाल्गुन २०७२, आईतवार

 

चितवनको चित्रवन नगरपालिका ११ गाँजिपुरस्थित नारायणी नदीमा डुबेर २ किशोरको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

narayani

मृत्यु हुनेमा चित्रवन ८ बस्ने वर्ष १५ को विक्रम परियार र १६ वर्षीय मनिष सेढाई रहेका छन ।

 

नदीमा पौडी खेल्ने क्रममा दिउँसो २ बजे दुबै जना डुबेका थिए । स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरी उपचारकालागी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक बसन्त कुवँरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV