३० फाल्गुन २०७२, आईतवार

 

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारसम्मको मतपरिणामले सभापति शेरबहादुर देउवालाई सुविधानजनक बहुमतमा पुर्याएको छ । सभापतिसहित तीन पदाधिकारी र २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा सभापतिसहित १५ र पौडेल प्यानलमा महामन्त्री कोषाध्यक्षसहित १० सदस्य छन् ।

Sherbhadur-Deuba-6

महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २१ सदस्को नतिजा शनिबार आएको छ । मुस्लिमतर्फका एक सिटमा देउवा प्यानलका

फरमुल्लाह मन्सुर यसअघि नै निर्वाचित भइसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV