२९ फाल्गुन २०७२, शनिबार

प्रहरी इन्काउन्टरमा चर्चित डन दिनेश अधिकारी उर्फ चरी मारिँदा विवादमा तानिएकी खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् । शनिबार याक एण्ड यति होटलमा पार्टी दिइएपछि मात्रै थाहा भयोकि खुश्बु ओलीले लगन गाँठो कसिन् ।

khushbu

लन्डन निवासी सन्तोष कार्कीसँग खुस्बुले विवाह गरेकी हुन् । दिनेश मारिएसँगै बिरक्त्तिएर लामो समय लण्डनमा बस्दै आएकी उनले काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । त्यति चर्चामा नाअएकि खुश्बु ओली चरीको काण्ड पछि निकै चर्चामा आएकि थियीन् ।

LIVE TV