२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,  नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा दलित आरक्षणतर्फको नतिजा सार्वजनिक भएको छ ।

nc-dalit

शनिबार साँझ सार्वजनिक नतिजाअनुसार दलित पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा निर्वाचित भएका छन् । महिलातर्फ लक्ष्मी परियार र सुजाता परियार विजयी भए । उनीहरुको निर्वाचन समितिले घोषणा गर्न वाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV