२९ फाल्गुन २०७२, शनिबार

matgananaa

काठमाडाैं-नेपाली कांग्रेसको १३ अाैं माहाधिवेशनमा भएको मतदानमा आदिवासी जनजाती अारक्षण तर्फको सिटमा चिनकाजी श्रेष्ठ, बहादुर लामा, कल्याण गुरुङ विजयी भएका छन्।

महिला तर्फ सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV