२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,  प्रस्तावित बिभिन्न ७ वटा प्रदेश तर्फ १४ केन्द्रीय सदस्यको मतगणना भईरहेको छ । आजबाट मात्र सुरु मतगणनामा अहिलेसम्म २ सय मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश नम्बर १

गुरुराज घिमिरे ९३
भिष्मराज आङ्देम्बे ७७
अमृत अर्याल ६९

प्रदेश नम्बर २
आनन्दप्रसाद ढुंगाना १००
रमेश रिजाल ९०
तेजुलाल चौधरी ८०

प्रदेश नम्बर ३

नबिन्द्रराज जोशी ८८
रामनाथ अधिकारी ६७
मोहनबहादुर बस्नेत ६४

प्रदेश नम्बर ४
गोबिन्द भट्टराई ८८
देवराज चालिसे ८१
सुरेन्द्रराज पाण्डे ८०

प्रदेश नम्बर ५
दिपक गिरी १०२
देवेन्द्र कँडेल ८५
भरतकुमार साह ७८

प्रदेश नम्बर ६
ह्दयराम थानी १०९
जीवनबहादुर शाही १०१
गोपालजी जंग शाह ८४
दीनबन्धु श्रेष्ठ ८४

प्रदेश नम्बर ७
दिलेन्द्रप्रसाद बडु १०४
वीरबहादुर बलायर ८४
कमल बहादुर शाह ६५

 

LIVE TV