२९ फाल्गुन २०७२, शनिबार

नेपाली कांग्रेसको खुलातर्फका २५ जना केन्द्रीय सदस्यका लागि जारी मत गणनामा अहिलेसम्म गणना भएको ९०३ मतमध्ये खुमबहादुर खड्काले अग्रता लिएका छन्। उनले ४७१ मत ल्याएका छन्। त्यस्तै शेखर कोइरालाले ४६९ र प्रकाशमान सिंहले ४६७ मत ल्याएर  उनलाई पछ्याइरहेका छन्।

त्यस्तै प्रदीप पौडेलले ४६०, रमेश लेखक ४४७ मत ल्याएका छन्।

हेर्नुस कस्काे मत कति छ:

mat parinaam

प्रतिक्रिया दिनुहोस्

LIVE TV