२९ फाल्गुन २०७२, शनिबार

बलिउड अभिनेता इमरान हास्मीको आमा माहेरा हास्मीको निधन भएको छ । उनको शुक्रबार मुम्बाई स्थित हिन्दुजा अस्पतालमा निधन भएको हो । उनि पहिले देखिनै क्यान्सरबाट पिडित थिईन् ।

emran_650_031116101345

 पछिल्लो केहि दिन अघि मात्रै उनलाई हिन्दुजा अस्पतालमा भर्ति भएकी थिईन् । ईमरान हास्मीको काका र निर्देशक तथा निर्माता महेश भट्टले आमा माहेरा हास्मीको निधन भएको जानकारी सार्वजनिक गरेका हुन् । अभिनेता इमरान आमा निधन हुदा बिदेशमा फिल्म ‘आजहर’को शुटिङ गरिरहेका थिए । आमाको निधन भएको खबर पाए पश्चात उनि मुम्बई फिर्कीएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV