२९ फाल्गुन २०७२, शनिबार

बझाङ जिल्ला विकास समितिले राजनीतिक दलको पार्टी कार्यालय बनाउनसमेत प्रत्येक आर्थिक वर्षमा बजेट छुट्याउने गरेको छ । जिल्लामा आउने विकास बजेटबाट पार्टी कार्यालय निर्माण गर्ने गरिएको भए पनि यसको नियन्त्रण कुनै पक्षबाट हुन सकेको छैन ।

fsf

प्रत्येक आर्थिक वर्षमा प्रमुख दल कांग्रेस, एमाले र एमाओवादी पार्टीले जिविसको पैसाबाट आफ्ना कार्यालय भवन निर्माण गरेका छन् । ठूला दलहरुले मात्र जिल्ला विकास समितिबाट पाएको बजेटले जग्गा किनेर भवन बनाउन थालेपछि साना दलले विरोध जनाएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV