२९ फाल्गुन २०७२, शनिबार

 

बेहुलीका बुवाले औंठी दाइजो नदिँदा सिन्दुर हाल्दै गरेको बिहे भाँडिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

वीरगन्ज १८ लक्ष्मणवाका २२ वर्षीय अनुप वर्णवल र भारत विहार पश्चिम चम्पारण बेतियाकी २१ वर्षीया पुनमकुमारीबीच विहीबारराती भइरहेको बसहे भाँडिएको हो ।

san310._kaara-diamond-and-gold-ring-san310

आर्दशनगरस्थित महावीर धर्मशालामा भइरहेको विवाह समारोहमा बेहुली पुनको सिउँदोमा सिन्दुर हाल्न अगाडि बढेका बेहुला अनुपलाई उनका बुबा अंकुर वर्णवालले रोकेर दाइजोमा कुबल नै नगरिएको सुनको औंठी बेहुलीका बुबासँग मागे । सुनारले सुन बनाउन नभ्याएका कारण बेहुलीका बुबाले पछि दिन्छु भनेका थिए। त्यसपछि अंकुरले औंठी नपाए छोराको बिहे नगर्ने धम्की दिए।

 

LIVE TV