२८ फाल्गुन २०७२, शुक्रबार

 

काठमाडौँ,   नेपाल टेलिभिजनबाट प्रशारण रोकिएको हास्य धारावाहिक भद्रगोल पुनः प्रशारण हुने भएको छ ।

bhadragol_shree-5-ambare
धारावाहिकका निर्देशक शंकर आचार्यका अनुसार आज शुक्रबार बेलुकी ८ बजेर ५० मिनेटदेखि प्रशारण हुनेछ ।

निर्देशक आचार्यका अनुशार भद्रगोल मिडिया हबले खरिद गरेको छ । विज्ञापन एजेन्सीको बदमासीका कारण भद्रगोलको प्रशारण रोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV