२८ फाल्गुन २०७२, शुक्रबार

बलिउड ३० बर्षिया नायिका दिपीका पादुकोण लस एन्जलसमा एक क्लब बाट हलिउड टेनिस स्टार नोवाक जोकोवीचसँग सँगै बाहीर निस्किदै गरेकी देखिएकी छिन् । मार्च ८ मा दिपीकाले फिल्म त्रिपल एक्सः द रिटन्स अफ जेण्डर केज को सुटिङ हलिउड टेनिस स्टार नोवाक सँग भएको थियो । त्रिपल एक्स फिल्म दिपीका पादुकोणको पहिलो हलिउड फिल्मको रुपमा रहेको छ ।
Capture1
ब्रिटिस ट्यावलेट द डेली मेल ले यस कुरालाई खुलासा गरको हो । अहिले टेनिस स्टार नोवाकको महिला मित्रको रुपमा दिपिका रहेकी पनि डेलीले खुलाएको छ ।हलिउड टेनिस स्टार नोवाकको प्रतिद्धन्दि राफेल नडालको प्रसंशकको रुपमा दिपीका रहेकी छिन् । एक वर्ष पहिलेनै दिपीकाले नोवाकको प्रतिद्धन्दि राफेलको पत्नि जेनेला रीस्टिकलाई भेटिसकेकी थिईन् ।
Capture

Capture12

प्रतिक्रिया दिनुहोस्

LIVE TV