कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यका लागि बिहिबार साँझसम्म ४०३ मत गणना भएको छ। ४ सय मत गणना गर्दा खुमबहादुर खड्का २४२ मत ल्याएर अग्रस्थानमा रहेका छन्।