
काठमाडौँ, नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यका लागि बिहिबार साँझसम्म ४०३ मत गणना भएको छ।
४ सय मत गणना गर्दा खुमबहादुर खड्का २४२ मत ल्याएर अग्रस्थानमा रहेका छन्। मतगणना शुक्रबार बिहानसम्मका लागि स्थगित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।