२७ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मुस्लिम कोटाबाट फरमुल्लाहा मन्सुर निर्वाचित भएका छन् ।

Farmullaha

केहीबेर अघि सकिएको मतगणनामा समावेशी मुस्लिम कोटामा उनले कुल १हजार २ सय२२ मत पाएका हुन्। १३ औं महाविशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने उनी पहिलो सदस्य बनेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद आफताव आलमले १०४४ मत पाएका थिए।उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

 

LIVE TV