२७ फाल्गुन २०७२, बिहीबार

काठमाण्डौ, नेपाली काग्रेशको खुल्ला तर्फका केन्द्रिय सदस्यको मत गणना कार्य जारी रहेको छ । ३ सय ५० मत गणना हुँदा खुमबहादुर खड्काले पुन अग्रता कायम गरेका छन् । उनले २ सय १४ मत पाएका छन् भने प्रकाशमान सिंह २१३ मतका साथ दोस्रो स्थानमा छन् ।

डा शेखर कोइरालाले २०५ मत पाएका छन् भने प्रदीप पौडेलले २०१ तथा प्रदीप गिरी र बालकृष्ण खाँडले २०० मत पाएका छन् ।

३ सय ५० मत गणना गर्दा कस्ले कतिमत पाए त ? (सूचीसहित)
१ खुमबहादुर खड्का – २१४
२ प्रकाशमान सिंह – २१३
३ डा। शेखर कोइराला – २०५
४ प्रदीप पौडेल – २०१
५ प्रदीप गिरी – २००
६ बालकृष्ण खाँड – २००
७ बिमलेन्द्र निधी – १९९
८ महेश आचार्य– १९०
९ केबी गुरुङ – १८७
१० पूर्णबहादुर खड्का – १८६
११ रमेश लेखक – १८६
१२ विश्वप्रकाश शर्मा – १८१
१३ डा रामशरण महत – १७८
१४। धनराज गुरुङ – १७७
१५। डा। प्रकाशशरण महत – १७७
१६। सुजाता कोइराला – १७७
१७। शंकर भण्डारी – १७५
१८ गोपालमान श्रेष्ठ – १७१
१९ बलबहादुर केसी – १७०
२० डा। मीनेन्द्र रिजाल – १६८
२१ चन्द्र भण्डारी – १६२
२२। डा। नारायण खड्का – १६०
२३। ज्ञानेन्द्रबहादुर कार्की – १५९
२४ बद्री पाण्डे – १५८
२५। एनपी साउद – १५६
२६ डिना महालक्ष्मी उपाध्याय – १५०
२७ जीपछिरिङ लामा – १४९
२८। उदयसमसेर राणा – १४२
२९ पदमनारायण चौधरी – १४२
३० मनमोहन भट्टराई – १३२

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV