२७ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,  नेपाली कांग्रेसको खुला तर्फका केन्द्रीय सदस्यका जारी  मत गणना खुमबहादुर खड्काले पुनः अग्रता लिएका छन्। बिहिबार साँझसम्म गणना भएको ३५० मतमा खड्काले २१४ मत पाएका छन् भने प्रकाशमान सिंह २१३ र शेखर कोइरालाले २०५ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

कांग्रेस विधानमा खुलातर्फबाट २५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

timthumb.php

प्रतिक्रिया दिनुहोस्

LIVE TV