
काठमाडौँ, नेपाली कांग्रेसको खुला तर्फको मतगणना चलिरहँदा युवा नेताहरुकै अग्रता रहेको छ ।
हालसम्म ३०० मत गनिसक्दा ९० कोप्रतिस्पर्धामा ‘टप २५’ भिज्ञ युवा नेताको बर्चस्व रहेको हो । हेरौँ मतपरिणाम ।
प्रकाशमान सिंहः १८२
खुमबहादुर खड्काः १७८
डा. शेखर कोइरालाः १७४
प्रदीप गिरीः १७४
प्रदीप पौडेलः १७१
बालकृष्ण खाँडः १६९
बिमलेन्द्र निधीः १६८
महेश आचार्यः १६२
केबी गुरुङः १६२
विश्वप्रकाश शर्माः १५९
रमेश लेखकः १५८
पूर्णबहादुर खड्काः १५५
डा. प्रकाशशरण महतः १५२
धनराज गुरुङः १५१
डा. रामशरण महतः १४९
सुजाता कोइरालाः १४८
गोपालमान श्रेष्ठः १४७
शंकर भण्डारीः १४४
बलबहादुर केसी – १४३
डा. नारायण खड्काः १४०
डा. मीनेन्द्र रिजालः १३९
ज्ञानेन्द्रबहादुर कार्कीः १३९
चन्द्र भण्डारीः १३६
बद्री पाण्डेः १३२
डिना महालक्ष्मी उपाध्यायः १२९
एनपी साउदः १२९