
काठमाडौँ, नेपाली कांग्रेसको खुला तर्फको मतगणना चलिरहँदा अघिल्लो मतपरिणाम अनुसार तेश्रो नम्बरमा रहेका प्रदीप पौडेल चौँथो नम्बरमा पुगेका छन् ।
१७१ मतका साथ चौँथो नम्बरमा रहेका पौडेललाई १६९ (बालकृष्ण खाँड) र १७८ (बिमलेन्द्र निधि) ले पछ्याइरहेका छन् ।
खाँड र निधि क्रमशः पाचौँ र छौठो नम्बरमा रहेका छन् ।