२७ फाल्गुन २०७२, बिहीबार

सफल निर्देशक दिपेन्द्र के खनालकोे निर्देशन रहने फिल्म ‘चपली हाईट’ २ बिहिबारबाट फ्लोरमा गएको छ । कार्यबिनायक मन्दिरमा फिल्म‘चपली हाईट’२ को शुभमुहुर्त गर्दै फिल्मका निर्माण टोलीले शुटिङ सुरु गरेका छन् ।
1-6

फिल्मले शहरको यथार्थ कथाबस्तुलाई प्रस्तुत गर्ने निर्माण टोलीले बताउँछन्् । ‘चपली हाईट’२ फिल्मको लगानी भने अर्जुन कुमारको रहने भएको छ । फिल्मका कलाकारहरुका साथै निर्माता तथा निर्देशकहरु सबैले कायैबिनायक मन्दिरमा फिल्मको सफलताको कामना गर्दै पुजा सम्पन्न गरेका थिए । सिक्वेल फिल्म रहेको ‘चपली हाईट’२ पुरानै निर्माता र निर्देशकले टिमअप गरेका छन् । ‘चपली हाईट’२ फिल्ममा कलाकारहरु भने सबै नया अनुहारका कलाकारहरु रहेका छन् । जस्मा आयुषमान देशराज, मरीष्का पोखरेल र परमीता राणा रहेका छन् । एक नायक दुई नायिका रहने फिल्म ‘चपली हाईट’२ लाई निर्माण टोलीले आगामी जेष्ठमा रीलीज गर्ने बताएका छन् ।

2-9

5-3

प्रतिक्रिया दिनुहोस्

LIVE TV