२६ फाल्गुन २०७२, बुधबार

नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणनाको पहिलो दिन मात्र १५० मत गणना भएको छ ।

पहिलो दिन सबैभन्दा अग्रता स्थानमा खुमबहादुर खड्का छन् । उनी देउवा प्यानलका हुन् ।  २५ मा ठूला नेताहरु नै हावी छन् ।

२५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् । सबै उम्मेदवारले प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेपछि निर्वाचन समितिका प्रतिनिधिले मञ्चमा बसेर मतपत्रलाई प्रोजेक्टरमा देखाएर मात्र गन्ने व्यवस्था गरिएको छ । उम्मेदवारका प्रतिनिधिहरुलाई हलमा राखिएको थियो ।

एउटा मतपत्रको गणना सकिन २ मिनेटभन्दा बढी समय लाग्छ । यस आधारमा भोलि पनि पूर्ण मत परिणाम आउने सम्भावना कम छ । ५०/५० मतपत्रको बिटो बनाइएको छ ।

भोलि नै आरक्षणतर्फको गणना सुरु हुनेछ । कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् ।

 

खुम बहादुर खड्का ९४
प्रकाशमान सिंह ९०
डा. शेखर कोइराला ८९
बिमलेन्द्र निधि ८८
प्रदीप गिरी ८७
प्रदीप पौडेल ८७
महेश आचार्य ८७
बालकृष्ण खाँण ८६
कुलबहादुर (के.बी.) गुरुङ ८५
१० पूर्ण बहादुर खड्का ८४
११ रमेश लेखक ७९
१२ शंकर भण्डारी ७८
१३ सुजाता कोइराला ७८
१४ डा. प्रकाश शरण महत ७७
१५ डा. मिनेन्द्र रिजाल ७७
१६ गोपाल मान श्रेष्ठ ७६
१७ डा. नारायण खडका ७५
१८ डा. राम शरण महत ७४
१९ विश्वप्रकाश शर्मा ७४
२० बल बहादुर के.सी ७३
२१ ज्ञानेन्द्र बहादुर कार्की ७३
२२ एन.पि. साउद ७१
२३ चन्द्र भण्डारी ७१
२४ धनराज गुरुङ्ग ७०
२५ उदय शम्शेर राणा ६८
२६ बद्री पाण्डे ६६
२७ डिना–महालक्ष्मी उपाध्याय ६५
२८ जिपछिरिङ लामा ६२
२९ पदम नारायण चौधरी ६०
३० मनमोहन भट्टराई ५९
३१ प्रा.डा. गोविन्दराज पोखरेल ५६
३२ अशोक कोइराला ५५
३३ गोबिन्दराज जोशी ५५
३४ रामहरी खतिवडा ५०
३५ तारानाथ रानाभाट ४१
३६ सूर्य मान गुरुङ ४०
३७ चिरञ्जिवी वाग्ले ३९
३८ पुस्कर नाथ ओझा ३९
३९ धावा गुरुङ्ग (दावा) ३७
४० राम कृष्ण ताम्राकार ३४
४१ ध्रुव वाग्ले ३३
४२ मित्र सेन दहाल ३०
४३ मोहन ज्ञवाली २८
४४ किरण राज पौडेल २७
४५ गोविन्द बहादुर शाह २६
४६ पूर्ण कुमार शेर्मा लिम्वू २६
४७ पुष्पराज पराजुली २६
४८ लक्ष्मण बहादुर बस्नेत २६
४९ हस्त बहादुर मल्ल २६
५० महेन्द्र कुमार शर्मा २५
५१ शोभाकर पराजुली २५
५२ हरिबोल भण्डारी २२
५३ टेकराज पौडेल २१
५४ राजेन्द्र वजगाई २१
५५ तारानाथ दाहाल २०
५६ बालकृष्ण दाहाल १८
५७ राजन के.सी. १५
५८ केशव राज आचार्य १४
५९ बिनयध्वज चन्द १४
६० हुर्मत कुमार न्यौपाने १३
६१ प्रकाश कुमार उपाध्याय ११
६२ चिरिञ्जीबीनिधी तिवारी १०
६३ डा. भगवान प्रसाद यादव १०
६४ लक्ष्मण प्रसाद घिमिरे १०
६५ त्रैलोक्य प्रताप सेन १०
६६ चन्द्र बहादुर के.सी.
६७ मोहम्मद निजामुद्दिन
६८ शुसिल नाहटा
६९ प्रेम बहादुर खड्का
७० साधु राम खड्का
७१ सिताराम भण्डारी
७२ डा. सुरेश चन्द्र चालिसे
७३ गजेन्द्र कार्की
७४ वर्षा राम भण्डारी
७५ घनश्याम रेग्मी
७६ तिलक प्रसाद सापकोटा
७७ प्रदीप राज शर्मा
७८ रउफ अहमद खाँ
७९ उत्तर बहादुर ऐर
८० महेश थपलिया
८१ राजेश आचार्य
८२ प्रविन बन
८३ बल बहादुर खवास
८४ हाजिम अब्दुल मिया
८५ उमेश कुमार मिश्र
८६ कमलेश कुमार शर्मा
८७ प्रशान्त मान सिंह मास्के
८८ युवराज शर्मा
८९ सुनिल नरसिंह राणा
९० हरी बहादुर खड्का

 

 

LIVE TV